Posted by: pire February 1, 2006
Soldiers dead: leaders enjoying
Login in to Rate this Post:     0       ?        
हे shreeyak बहिनि, तिम्रा आँखा फुटेका हुन कि मेरो गर्धन चिलाको हो,म त नेता हरु लाई खोर मा जाकेर ज्ञाने र तेस्का धुपौरे हरुले मोज गरेर बसेको पो देख्छु । जेल मा बसेका नेता हरुले त बरु कसरी यो लडाइ नगराएर देश्लाई शान्त पार्ने भनेर लागेको पो देख्छु । तिम्रो आँखाँ मा कम्जोरी भए त्यो साझ पख रेडियो सुन्दै गर्, कता आँखाँ शिविर बस्दैछ भन्ने सुचना आइहाल्छ कि ?
Read Full Discussion Thread for this article