Posted by: Bhaute February 1, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
हे हे, धन्यबाद है मित्रहरु। खाशमा भन्ने हो भने हिजो साह्रै झगडिया मुड थियो के मेरो। साझामा कसैले खोते थापेको भए मार सँग झगडा गरम्ला भनेर पसेको थिएँ। कसै सँग निहु खोज्ने कुरै भेटिएन। अनि शोकलाई शक्तिमा बदलौँ भने जस्तै रिसलाई गजलमा बदलौँ भन्ने बिचार आयो। त्यसैको परिणती हो यो। गजल भन्दा फजल भन्न ठिक होला। :-) :-) -भउते
Read Full Discussion Thread for this article