Posted by: sajhabusaima February 1, 2006
60 soldiers killed in Palpa clash, 250 security men missing
Login in to Rate this Post:     0       ?        
ज्ञाने को मुखमा कालो। बिचरा ले देसमा सुरक्षा ब्यबस्था राम्रो छ भनेर सम्बोधन गर्नु भन्दा अगाडि नै त्यत्रो सैनिक र पुलिस मरेको खबर मेडिया मा आउनु। तर के गर्नु बिचरा लाइ जनता सँग झुट्टो नबोलि नहुने, भन्यो सबै झुट्टा हरु। जे भए पनि माहिला साहु अब तिम्रो काल धेरै टाढा छैन नडराउ।
Read Full Discussion Thread for this article