Posted by: pire January 31, 2006
Kings Simulcast speech
Login in to Rate this Post:     0       ?        
मनिषाले नाम लुकाएर दिब्य राखेको त हैन ? वेल्कम, मनिषा यहाँ साझा मा ।काला गोरा सबै खालका मान्छे यही छन्, तिम्रो त दिन खुल्छ सिस्टर यहाँ, यदी हैन र तिमी साच्चै दिब्बे हौ भने तिम्रो बिग्रेको हजुरबा र त्यो एक्ट्र्नी बैनिलाई तिमी चाडै सुधार है, ब्रो । तिमीहरुको परिवारले पनि हाम्रो देश लाई कम्ती रुवाएनन बा । तिमीले त बरु परिवार नियोजन गर है चाडैँ,
Read Full Discussion Thread for this article