Posted by: shree5 January 31, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए जाति भएछ परदेशी पनि आएछन्। तर क्यार्न तो ‍भाईमाराको कटुवाली अर्न परेको होला नि फेरि ? दादा हुन एउटा सबैका कुरा सुन्नी मुन्छे, उनी छैनन यो बेलाँ । अरुले येस्तो कुरा सुन्न माग्दैनन् केरे, चईनी फेरि भिरवाट घुचेट्लान है, होस गरे नि ;) लौ भोलि गाई चराम्नी चौरमा जो भेटम्ला । Keep rolling...
Read Full Discussion Thread for this article