Posted by: Birkhe_Maila January 31, 2006
Login in to Rate this Post:
0
?
कागको काम कराउने हो कराइरहन्छ भनेर हाम्रा हजूरबा ले भनेका थिए।
आज फेरी काग कराएछ, अलछ्छिन लाग्छ रे, तर यसपाली कागलाई नै लाग्छ
:)