Posted by: pire January 31, 2006
Nepal ma Rajsantha
Login in to Rate this Post:     0       ?        
माफ गर्नु होला मित्र, तर नेपाल मा राजसंस्था भनौदो चिज न यो भाषण अघी चाहिन्थ्यो, न अब चाहिन्छ । यो भाते हरुलाई डाँडाँ नकटाइ सुख नपाइने भैयो, तेत्ती हो ।
Read Full Discussion Thread for this article