Posted by: nepali kanchha January 31, 2006
Kings Simulcast speech
Login in to Rate this Post:     0       ?        
नगर निर्वाचनको हविगत देखिसकिएको भए पनि सबै निकायका चुनाव गराइने राजाले बताएका छन्। नेपालमा हाल जारी ‘उन्नतिमुखी रणनीति’ मा सबैले योगदान गर्ने आशा राजाले गरेका छन्। अनि परराष्ट्र नीतिमा अहिले स्पष्टता र स्थायित्व आएको राजाको दावी छ। सम्बोधन जारी छ।
Read Full Discussion Thread for this article