Posted by: nepali kanchha January 31, 2006
Kings Simulcast speech
Login in to Rate this Post:     0       ?        
राजाको सम्बोधन सुरु भएको छ। एक वर्ष अगाडि जस्तो स्थानबाट सम्बोधन गरिएको थियो, त्यस्तै पृष्ठभूमिबाट सम्बोधन गरिएको छ। केही नयाँ घोषणा हुन सक्छ भन्ने अनुमान सुरु कै सम्बोधनका केही अंशबाट फ्लप खाइसकेको छ। एक वर्ष शासन सत्ता हातमा लिएको उपलब्धि बखान गर्ने असफल प‌्रयास गरिएको छ। राजाको दावी छ, “माअ‍ोवादीको आतंक छिटपुट अपराधमा सीमित भइसकेको छ।” राजा अगाडि भन्छन् “सुरु भइसकेको निर्वाचन प्रक्रियामा लागिसकेका छन्।” सम्बोधन जारी छ।
Read Full Discussion Thread for this article