Posted by: Ishwor January 31, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
यो क्या नाम भौते भन्ने पनि नेपाल को वालिङ तिर मेर हुन गको भन्ने सुनेथे क्या हो कुरो ? नत्र भे दमौली मै ससुराली बनार व्यास नर्पालिका को मेर हुन्छु भन्थे है बुढा ले, रौसी खर हो कि नाइ । कसै लाई था भे यता को चौतारी मा खबर गरुम होइ सैँ हुर । अबु भे न यसोरी कति दिन कुर्ने हो कुनी ? बुढो फेरी उतै त हराउने होईन होला पक्कै ? कन्ननी डाँडमा बसेर मात्रै भेन भन्थे, अबु केइ न केइ त गर्नोइ परो पनि भन्थे । लौ है साइँ हुर हाम्ले पुनि केइ गर्ने हो कि नै!
Read Full Discussion Thread for this article