Posted by: Ocean January 31, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
क्याऽऽऽऽऽ पुन्टेलाइनी के भ'को छ र हो भन्चु । धेरै बोलो भन्लान भन्नी डरले नबोलेर नि कँइ होला तो ! अबु सपै तेसरीनै डराउनी भा... तो स्वाँठ ग्यानेबादुर लाइ देशै छोडेर जा भन्नी खुपी भ'को को निस्किन्तो र ! बोलेसी बोलेओ बोलेइ हुन्च, मनाँ लाको कुरो पोख्दिए हुन्च निर्धक्क, कि कसो हो ? आबु धोबिनियो च्यात्या पेटीकोट को के कसम खानी खोइ... दुलो पर्या बुलुसकै कसम भो लौ, क्यै परिआओ भुने म भएँ, लु जा ! :)
Read Full Discussion Thread for this article