Posted by: Ocean January 31, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
जिम्मालबा मु नि एतै छु, बोल्नि कुरै नपा'र चुपो ला'र बसिचु का ! **मुन्द्रेलाई ठामहुर चैं खुबै जो था रैच गाँठे। बटौली, तानसेन, अर्गली, रिडी बाटाँ पर्चन के।*** के खा'र धेरै था हुनि काका, एउ दुइ खेप गइचु तेता तिर नी तिमी बुडा पखरा ग'झैँ अरी। अर्गलीयाँ गएर काउली पनि खाइचु । नभको कुरो भन्न त भ'न के रे..त्याँ प्याउलीया फुल भने देखिन है ! देख्या मत्रै भए हाताँ चिम्टा ले'र गइतेँ के रे, मुइले जान्यो थेँ । :) यो बनको फुल राम्रो प्याउली फुल राम्रो प्याउली साऽऽऽनु बतासैले उडाउँदा काँ जाउली बाटो छ भिरालो साऽऽऽनु कस्को आँगन कुरेर बसौली यै लाऊँच पिरलो.....
Read Full Discussion Thread for this article