Posted by: shirish January 31, 2006
Login in to Rate this Post:
0
?
गौतम गुरु
तपाईको अन्ताक्षरी "त्तिन्छु" बाहेक मात्तिन्छु रत्तिन्छु आत्तिन्छु झु्त्तिन्छु
यिन मा पनि अनुप्राश मिले सुनमा सुगन्ध हुनथ्यो
तपाईको भाब त खतरआ छ !
र (अ) त्तिन्छु
रि (इ ) त्तिन्छु
आ (आ) त्तिन्छु
झु् (उ)त्तिन्छु
बिर्खे
टासम गजल्
हामी सबे सिकारु त हम नि
I could not type properly in this romanized thingy that San has recently put.