Posted by: pire January 31, 2006
SINCERE APPEAL!!!!
Login in to Rate this Post:     0       ?        
लालुभाइ, कुरो के भने, अब DC जुलुस मा त लौ भनम न सुजाता दिदी ले पचास डलर दियिन र गएम, अब त्यो प्रचन्डको बिरोध गर्न जादा के तिम्रा बाउले पैसा दिन्छ्न र जाम ? उ, बाङ्गलदेश मा डलर खाएर बस्ने त डरले छुल्छुली भएर अहिले सम्म प्रचन्डका बिरोध्मा जुलुस निकाल्न नसकी दिन्दिनै दल हरुलाई सराप्दै बस्छन्, तिमी पनि तेसै गर, मपनी बरु तेसै गरम्ला
Read Full Discussion Thread for this article