Posted by: le chef du nuit January 31, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
साथी, धन्यवाद तिम्रो प्रायत्नको लागि तर यो filament जलेको चीम तिमीले switch on गर्दामा बलिहाल्दैन रहेछ अब मबाट उज्यालो खोज्छौ भने तिमीनै सुर्य बनी आउ अनी म मेरो यो दश हजार टुक्रामा फुटेको शरीरले तिम्रै अग्निलाई सन्सार मा फिजउला यो टुटेको ऐनाले अरु के नै गर्न सक्छ र ?
Read Full Discussion Thread for this article