Posted by: Gautam B. January 31, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
कविताको देश कहाँ पुगिसकेछ, आफू त पछाडिको पछाडिनै! जासूस केटा र का कविताहरु छोटा र तिक्खर लाग्छन्। अरु पनि जाओस् ! जिम्मालको धर्तीलाई सुन्दर बनाउने सपना पूरा होस् चाँडैनै। माष्टर्नी नानीको 'सम्झना'ले वास्तवमै सबैलाई देश र गाऊँ पाखा सम्झाऊँछ। सुन्दर कविता छ।
Read Full Discussion Thread for this article