Posted by: Birkhe_Maila January 31, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
केहि टुक्रा राख्दै छु, कसैलाई तोड परे रिसानी माफ ! अमेरिका – नेपाली बिद्ध्यार्थी १) पढ्दै नै छु; दुई दिन कलेज, ग्याँस स्टोर! २) नौलो ठाउँ हो; अंग्रेजी खत्तम भो, तेलगु आयो! ३) चौथो प्रेमिका- सधैँ सुहागरात, ब्या नेपालमा! ४) लामो टी-शर्ट; काले आदर्श भयो! मान्छे ‘कुकुर’ !(Dwag) ५) थोत्रो टोयोटा; इन्टरस्टेट बाउको के के न पाएँ! ६) मेक्सिकन झारे, चाइनिज खत्तम, नेपाल ‘सक्स’! (Sucks)
Read Full Discussion Thread for this article