Posted by: Birkhe_Maila January 30, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो चौरी संग हातेमालो गर्दै पहाड वेसी सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।। " घरको याद दिलाइदिनुभयो माष्टरनी नानी तपाईँले!!! पढ्ने बित्तिकै आफूले नेपालमा गरेको कयौँ उकाली ओरालीको याद आयो। लेख्दै जानुस है :)
Read Full Discussion Thread for this article