Posted by: Gautam B. January 30, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गुरुहरुसंग सोध्न मन लाग्यो यो combination कस्तो हुन्छ भनेर। दिमागमा केहि दिन देखि घर गरेर बसेको यो भावनालाई कविताको रुप दिऊँ कि गजलको भनेर दोधारमा थिएँ। पूरा भने भैसकेको छैन। गोतामेको गजल-११ भन्छ्यौ मायाले मात्तिन्छु म, तिम्रो गालीमै रत्तिन्छु म! तिम्रो नाम छ-साकार छु झिक्न नखोज रित्तिन्छु म सहेको छु नरक, तर तिमी नबोल्दा आत्तिन्छु म झूठकै होस्, बत्ती त बाल पुतली जस्तै झु्त्तिन्छु म
Read Full Discussion Thread for this article