Posted by: Gautam B. January 30, 2006
jokes
Login in to Rate this Post:     0       ?        
This a true joke! मदिरा निषेध गर्ने बैठकमै मदिरा निर्वाचन अवधिमा सीमा क्षेत्रमा मदिरा बिक्री बन्द गर्ने निर्णय गरेलगत्तै भएको भोजनमा सर्लाही बैठकका सहभागीका लागि आयोजकले 'विदेशी मदिरा' व्यवस्था गरेका थिए । अपराह्न २ बजेको 'लन्च' मा रेडलेबलसमेत राखिएको थियो । 'सर्वसाधारणका लागिमात्रै निषेध गरिएको भन्दै सबैले पिए,' एक सहभागीले भन्यो । From Kantipur
Read Full Discussion Thread for this article