Posted by: Birkhe_Maila January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
के हुँदैच याँ? आफू त भर्खर आइयो यी। भात खाने जोहो अर्न हिनेको ब्यानै एतिबेला बल्ल चाइन्जो मेला सकियो। दिनभरि एउचिन चौताराँ आम्न मिल्या हैन। लु सिरे आइसकेच चिप्लेटी खेलेर। अनि लोटिन्न त बुढेशकालाँ चिप्लेटी खेल्न जाँदा। साँच्चै त्यो साउन्ना त बस्यो भने बसौँ बसौँ लाउच हो। लु फोटु टाँस्तै अरुम है अरु नि। अनि अरु कता कता लाए हँ नमे?
Read Full Discussion Thread for this article