Posted by: Ocean January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
लौ हेर, सिरे पुनि रमैलो अरेर आचन् । आफ्नु त के भन्नु खोइ, सपनाँ पनि विपनाँ पनि गुरुवाले खोइरो खन्या खन्यै छन् ! गाम्लेरु नि तेति देखिन छोडे आचेल त के भ'को होला ? चौताराँ आ'र बात मार्न नपाए नि यसो दम्तरीका गफ सुन्दै आलिआलि काम पनि अर्दै अरम भनेको, चरो, मुसो केइ को आबाज सुनिन्न यो चौताराँ त ! जिम्माल बुडा आम्ते यो ट्याममा के रे, ति पनि आज त कता हराचन् कुन्नी ! अर्घलीया अर्घेला बुडा डोको बुन्दै झ्यालट हेर्दै अरि राखेया होलान चौतारा तिर ! :)
Read Full Discussion Thread for this article