Posted by: pire January 30, 2006
'Gyane Chor..' heard in DC
Login in to Rate this Post:     0       ?        
I knew it, I knew it, I knew it, कसम, म लाई पैले थाहा थियो, कसैले राजाको बिरोध गर्‍यो भने Ashu will come here, and आखा चिम्लेर give एक राउन्ड gaali to those people. कहिले प्याट्रीक लेही लाई गाली गर्देको छ, कहिले यु एन लाई गाली गर्दियाछ, कहिले त्यो के जाती ग्रुप लाई गाली गर्दियाछ, कहिले गिरिजा लाई गाली गर्दियाछ, अनि अन्तेम मा टुसुक्क मेरो बिहे मा भोज खान आइजो, म पनि डेमोक्रेट हु भनेर जिस्काइदियाछ । कस्तो गाइजात्रा हो यो, जग हसाउने । dhanna ho prabhu, timro lila
Read Full Discussion Thread for this article