Posted by: gwajyo January 30, 2006
question to prodemocrats
Login in to Rate this Post:     0       ?        
नेपालको प्राजातन्त्र १५ बर्ष तर राजतन्त्र २५० बर्ष; सबैले १५ बर्षमा आँखा देख्ने भए तर त्यो भन्दा पहिले पनि नेपाल र नेपाली थियो भन्ने ज्ञान भएन जस्तो लाग्यो अनि त्यती बेला पनि नेपालीहरुले कम दुख पाएका थिएनन्, तीनइहरु बहादुर भनेर भारत मा नाम कहाँलाईयको नै थियो । माओबादिले अबस्य पनि समस्या बढाइदिएको छ तर यस्को मुल जरो प्राजातन्त्र धेरै अगाडीइ नै हो । Ok, i believe in democracy n' there'll always be bad people to take out the advantage, that's why we need the good system. So giving examples of bad people don't justify for the continuity of worst system. I like to repeat this : Good system will bring even bad people to the good track n' bad system will even corrupt the good people.
Read Full Discussion Thread for this article