Posted by: Ocean January 30, 2006
Public Demand vs Kids
Login in to Rate this Post:     0       ?        
धन्य भगवान ! भाग्यबस् कोही पनि आमाहरु आफ्ना दुधे बच्चा काखमा लिएर प्रदर्शनमा आएनछन् । अन्यथा ती दुधे बालकहरु माथि पनि जबर्जस्ती गरिएको ठहर्थ्यो होला । मेरो गधा छोरो पनि असाध्यै जिद्दि छ मोरो, कुनदिन यस्तै गाल पार्नी हो । :)
Read Full Discussion Thread for this article