Posted by: nepalean January 29, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ल त दादा शुभ यात्रा । राम्रो सं जानु । पिलेन ठाम ठाममा रोक्दा बाटा बेच्न राखेका चटपट नखानु, झ्याल ट टाउको बाहिर ननिकाल्नु । पैसा अड्कलेर मास्नु । थाइल्यानड तिर थकालिका पसल होलान, केइ न नखानु, बरु फालफुल खानु । सामान को ख्याल गर्नु । नेपाल बसाइ राम्रो होस । यसो फोटाहरु खिच्नु । खास्साका चौतारिका फोटा पाए ल्याउनु के रे । फेरि भेटम्ला ।
Read Full Discussion Thread for this article