Posted by: sajhabusaima January 29, 2006
Request to participate (LOktantrik Geet)
Login in to Rate this Post:     0       ?        
साथिहरु मैले यहा एउटा पर्यास गरेको छु , जुन राम्रो त छैन तर यसलाइ हामि लोकतान्त्रिक गित को थ्रेड को रुप मा अगाडि लैजान सक्छौ र तपाइ हरु को तर्फ बाट सहयोग को अपेक्षा पनि राख्दछु । साथि हो देस लाइ धेरै रुबिन गन्दर्ब र रायन जस्ता कलाकर को खाचो छ अहिले जो देसका हित को लागि आफ्नो जिबन लाइ बाजिमा राखेर गित मार्फत नेपालि जनता माझ सन्देस दिरहेको छ र हरेक नेपालि लाइ उठन अनुरोध गरिरहेको छ लोकतन्त्र को युद्धमा आफ्नै उदारहण दिदै। ++++++++++++++++++++++++++++++++++++++++++++++++++++ जनता बहुदलको भोको लोकतन्त्र लेर्याउने धोको भन नेता बरोबर नढाटि। हामि कुनै पशु होइनौ दाम्लो लगाइ बान्ने अब जनता लाटो छैन हत्यारा लाइ भगवान मान्ने। जनता बहुदलको भोको राजतन्त्र सिध्याउने धोको भन नेता बरोबर नढाटि । हाम्रो युद्ध छेडिसक्यो दरबार हल्लिसक्यो लोकतन्त्रका लाप्का हरुले देस खाइसक्यो । नहेर नेता फर्केरजाने दु:ख पाउछौ जनता ले भनेको नमाने। जति सहने सक्ति थियो अब धर्य छैन लोकतन्त्र लेर्याउन ढिला गर्ने होइन। जनता बहुदलको भोको लोकतन्त्र लेर्याउने धोको भन नेता बरोबर नढाटि।
Read Full Discussion Thread for this article