Posted by: Birkhe_Maila January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
चित्रे- किस्न भिरमा आज नि जाम पर्यो के गाम पर्यो भन के नाम पर्यो ए किस्न भिरमा जाम बोर भयो नि सोल्टिनी हाँसि बोलिराम मैना- पोख्रेली हुँ नाम पर्यो सुनिता (मैनाको घरमा बोलाउने नाम सुनिता हो) के काम पर्यो बोलेकै छु नि त किस्न भिरमा जाम बोर भयो नि सोल्टि ज्यू हाँसि बोलिराम
Read Full Discussion Thread for this article