Posted by: Ocean January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
सुर्खेतमा सालिन बुलबुले ताल ज्यान तरुनो सालिन मन बुढो यो साल । हासम् खेलम् सालिन भन्चन नि सबैले भैयो बुढो सालिन भन्दैन कसैले ।...कि कसो हो काका ? :) मुलाइ बाउलुयेँ भन्चौ, तिमी काँ को बोली बोल्चौ र हो तो करौँती हँसियालाइ केइ नामै नपाझैँ अरी दरौँती भन्नी ? तन्हुँ तिरको हो कि स्याँउजाको ?
Read Full Discussion Thread for this article