Posted by: kick January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
'के उल्का अर्न लायौ हँ काका? चाइन्जो दुइ दुइटी केटी लेर माछा मार्न जाँदा के लाओ तेस्तो?? राम राम राम लौंगटी त ला चौ? ज्यानमा लाउन पर्ने लुआ टाउकाँ बाँधेर के रमिता अरेको होलान काका ले।' -- ज्याद्रै हसाएउ जिम्माल माइलाले। ** हैन यो मुन्द्रेले काँ के भनेओ रैच र हो? कता छ?
Read Full Discussion Thread for this article