Posted by: Ocean January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हेऽऽ कस्की छोरी होउ नी नानी चौतारीमा बसेको धन्नै मैले सिन्दुर घसेको ! तिमी पनि रिऽऽऽसिङको हामी पनि रिसिङको लाइदिम माया एकै किसिमको अङ्कुसेले ताऽऽऽनु कि झटारो ले हानु कि यो नानीको शिरै झल्केको वारी पाखा न्याउली रुनी पारी पाखा म रुनी दोसाँधैमा भेटै नहुनी !
Read Full Discussion Thread for this article