Posted by: Dalli Resham January 28, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हो आज चौतरीका सबैजना विदामा रमाइलो गर्न गएछ्न । शेर्पिनी बुइनी त हिमाल चढ्नको साथ्-साथ माछा मार्नमा र पोडी खेल्नमा पनि सिपालु रैछिन । क्या रमाइलो भयो आज माछा मार्न जादा । भोली बिहानै काका हाट्मा माछा बेच्न जाने अरे नभए त भोली पनि माछा मार्न जानेथिए । अस्तिको छुर्पी त छोरालाई दिदा त यो के यो भन्यो र मैले यो याक हार्ड चीज क्यान्डी भन्दा त खन्छु जस्तो गरेर खाएन्, झन मलाई भयो सबै छुर्पी । ल ध्न्यबाद है शेर्पिनी बुइनी, फेरी फेरी नी सम्झनु होला । कस्तो माछा मार्न गएको त छिटै निन्द्रा आयो । ल है अब ओछ्यान तिर लाग्नु परो ।
Read Full Discussion Thread for this article