Posted by: Birkhe_Maila January 28, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
लु शेर्पिनी नानी, साँझ पनि परो मु त आएँ तिम्रोमा माछा र छ्याङ खान! बरु छुर्पी पनि बाँकि छ भने राखि राख न है खाना खाएसि चपाम्न हुन्च। कता लाएचन गाम्लेअरु आज? हिजो बलगेर्ति मुन्चे थे साझाँ आज चरो मुसो कोइ देख्तिन!
Read Full Discussion Thread for this article