Posted by: Dalli Resham January 28, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
कस्तो राम्रो चौतरी बनाउनु भएछ हाम्रा नेपाली ले । काका म र शेर्पिनी माछा मार्न गएका थियो क्या रमाइलो भयो । मलाई त काका ले दुइवटा ठुला माछा पनि दिनु भएको थियो आब आज विदा त्यही पकाएर मनाउनु परो । जे होस हाम्रा काका माछा मार्न धेरै सिपालु हुनुहुदोरहेछ । काका अब आज फेरी माछा मार्न जाने है, भोली आइतबारे बजारमा माछा बेच्नु र काकी लाई चुरा र नया पोते, चुबन्दी चोलो, खस्टो किनी दिनु । र मेरो नमस्ते पनी भन्दिनु है काकीलाई ।
Read Full Discussion Thread for this article