Posted by: Birkhe_Maila January 28, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
लु यि काका बुडा त माछा मार्न लाएचन्। के उल्का अर्न लायौ हँ काका? चाइन्जो दुइ दुइटी केटी लेर माछा मार्न जाँदा के लाओ तेस्तो?? राम राम राम लौंगटी त ला चौ? ज्यानमा लाउन पर्ने लुआ टाउकाँ बाँधेर के रमिता अरेको होलान काका ले। ------------------- चित्रे यो नेपाली मुखौटो क्यारि लाम्ने ओ? ------------------------- शनिवारको नाटऊ बिर्सेओ लाले दुई बजे तिर आम्थयो जस्तो लाउच मुलाई ? अनि अर्को हँसाम्ने पिरोक्राम नि आम्थ्यो 'दिन प्रतिदिन' भन्ने।
Read Full Discussion Thread for this article