Posted by: lau ta lau January 28, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
आजबिआनै एसो टोलार आफ्ना पुराना दिनलाइ पुनराब्रिति गारेको त रेडियो नेपालट आउनि पिरोक्राम ( पो्रोग्राम) झल्यास्स आओ केरे। मैले तेतिबेला खुबै सुन्ने पिरोक्राम एस्ता थिएहै। १- सनिबार १।३० बजे‍ " गितिकथा" २- बिहान मेरो बिचारमा बिग्यापन कार्येक्रम पाछि आउनि फर्माइस गित को कार्येक्रम पानि खुब सुनिन्थ्यो। ३- सनिबारै होकि आइतबार हो बिहान ८ बाजेओ सम्चार पछि आउनि " रुपक" नि खुप सुनिन्थ्यो। ४- अनि मइनाको दुइचोटि आउथ्यो सुक्रबार बेल्कि ८ बजेसि होकि झै मान्चु "आन्चलिक सुस्केरा" भन्नि कार्येक्रमनि खुपै सुनिन्थ्यो। बमे कार्किले चलाउथेइ झै मान्चुकेरे। ५- अनि मइनाको लास्ट बिइबार आउथ्यो बिग्यान प्रबिधि भन्नि पिरोक्रामनि बेला बेलां सुनिन्थ्योकेरे। आचल के के भछ कुन्नि, काति त उतिबेलै थिएनन् केरे। तेइनि दिमागां कातातिर बसिरारइच है।
Read Full Discussion Thread for this article