Posted by: Birkhe_Maila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
धन्यवाद् चित्रे। बरु जाँचमा तिमी नै गार्ड बसन माष्टरनि नानीलाई भनेर कुरो बुझेउ नि हैन? :P साह्रै सजिलो छ डल्ली, चाइन्जो पँहेलो सुक्या पराल हाल्दिने गाईलाई अनि खाए खान्च खाएन भने हरियो काँचको चस्मा गाइलाई लाइदिने पराललाई हरियो घाँस भनेर मजाले खान्च। :)
Read Full Discussion Thread for this article