Posted by: world_map January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए बिर्खे माइला, मलाई अर्को नि सिलोक फुरिहालो ल। त्वमेव: माता च पिता त्वमेव: त्वमेव: बन्धु च सखा: त्वमेव: त्वमेव: विद्या द्रविनं त्वमेव: त्वमेव: सर्वं म:म: देव देव। यो म:म: चैं हिजो भौतेले बेच्या म:म: होइन नि। सिलोकको खान नहुने म:म: है यो। मास्टर्नी दिदीले जाँचमा सोध्नुहोला, कण्ठ पार्नुस्।
Read Full Discussion Thread for this article