Posted by: Ocean January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
स्याउँजा पनि हैन, पाल्पा पनि होइन ! हेहेहे ! जिम्मालबा धोखा खागये ! :) मु पुरानो स्याऊँजा, नयेँ कास्की, चरन धेरै काठमाण्डु, मरन काँ हुनी था छैन ! एऽऽऽ हजुरको निरमाया हितकारी आ'को पुगिहालोस... पुगिहालोस निरमाया यै मन ले चिताको गाइको चरन ... गाइको चरन निरमाया कुनदेशको जन्म हो काँ हो मरन ! :)
Read Full Discussion Thread for this article