Posted by: Sandhurst Lahure January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
डल्ली जी, तपाइको र मेरो कुरो ठ्याक्राकै मिल्यो। हजुर्, फलाईचा पनि भन्छ्न्, उता तिर। मेरा नि बाबु खाल ले हजुरबा को नाम मा चौतारो बनाइदिनु भको छ तर बर पिपल चैन छैन। निकै भो गाउँ नगको पनि अब त। अं पुर्बेलि गित को कुरामा आउँदैन नै के गर्ने - यो गोरु खाने भाषाको गित सुनियो अनि काँ बाट आउछ त। एउटा उहिले काका हरु को generation ले गौँउने गित को याद आयो: दार्जिलिङ ज्यान को सेन्ट जो सेफ कलेज् छेउ छेउ मा फुल को गेट् न मरि बाँचे दैब ले साँचे हुनेछ हाम्रो भेट् __ अर्को: इलामै शहर चियाबारि राम्रो तेहि पर घर हाम्रो कस्कि हौ छोरी पातली मोरी लाईजाने आँट हाम्रो लाईजाने आँट हाम्रो रमाइलो गरदै गर्नु होला
Read Full Discussion Thread for this article