Posted by: kick January 27, 2006
mreosansaar ko video
Login in to Rate this Post:     0       ?        
ए केटा हो, कम्प्यूटरको अगाडि बसेर चिन्दै नचिनेको मान्छेसंग रिसाउनु को केही अर्थ छ? समय खेर त फाल्यौ फाल्यौ, बरु रिसाउनु भन्दा हाँस्न सकेकै फाइदा होला जस्तो लाग्छ है मलाई त। अरु तिमीहरु नै जान्नेबुझ्ने छँदैछौ।
Read Full Discussion Thread for this article