Posted by: kick January 27, 2006
mreosansaar ko video
Login in to Rate this Post:     0       ?        
यो नये केटोले मोङरेल मोङरेल भनेर हैरानै गरो। के भनेओ रैच र हो भनेओ त 'थुप्रै थरिआ बिऊ हालेर बनेओ कूकुर' रे। के सारो हँसाव भनि मरे म त हाँस्दाहाँस्दै! यस्तो हँसाउन सक्नि मुन्छेले चौपाराँ आएर कथा हाले त रमैलो जो हुन्तो के रे नि!
Read Full Discussion Thread for this article