Posted by: world_map January 27, 2006
mreosansaar ko video
Login in to Rate this Post:     0       ?        
म त्याँ चौतारीमा चङ्गा उडाउने पिराउटिस् गर्दै थें, एक्कासी ठूल्ठूलो आवाज सुनेर याँ आको, त्यो नि अउरेजीमा। हैन, के भैरा' हो याँ। नरिसाम् न साथीहरू, मिलेर बसम्, रिसाएर के हुन्छ?लौ म चैं छ किलासाँ पढ्या यौटा कविता हाल्छु: रीस रीस हो सबको शत्रु रीसैले सब नासिने रीसैले उठ्छ झगडा रीसैले सब भासिने रिसाहाको मित्र रहँदैन जगत् भर....
Read Full Discussion Thread for this article