Posted by: kick January 27, 2006
Ashu Vs. Nepe
Login in to Rate this Post:     0       ?        
हैन यिनी आशे दाजी किन होला नि कैले नि हाम्रो चौपाराँ नआउनी? जैले नि तिनी बजार कै केटाहुरसंग किन कुरा अर्न जान पर्नि रैच र हो? कैले कसो चौपाराँ आए त यस्सो गामतिरा कुरा अर्न नि मजै हुन्च के रे नि। फेरी बे नि अर्न नि लाका रैचौ। नये बुडीलाई के कसो अर्दा सधैं जो खुशी राख्न सकिन्च, के अर्दा ठीक हुन्च भन्नी एउदुइटा टिरिक नि सिकाइदिन्तिम के रे नि।
Read Full Discussion Thread for this article