Posted by: spyboy January 26, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मलाई पनि तिम्रो सृष्टी सिगार्न देउ यकै पटक भय पनि फ्वाक्क फक्रीन देउ अरुलाई खुशी दीने गुलाब बन्न देउ अफु पिन्जडाभीत्र भय पनि अरुलाई बोलाउने सुगा बन्न देउ यकै पटक भय पनि फ्वाक्क फक्रीन देउ दिक्क परे उकुश मुकुस भै गुम्शियर बस्दा वाक्क लाग्छ फुल्न नपाई वैलियर झर्नु पर्दा मलाई पनि तिम्रो सृष्टि सिगार्न देउ एकै पटक भय पनि फ्वाक्क फकृन देउ जय नेपाल
Read Full Discussion Thread for this article