Posted by: Bhaute January 26, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ए परदेशी, हजुर भर्खरै नेपाल तिरा'टै आ'को जस्तो मान्चु के रे, त्यो थेगो " मुखमा हान्दिम जस्तो" भन्ने देखेर। अब मुन्छे भनेको भेँडै त हो नि। २'टा खुट्टोले उभिएर मात्रै फरक भा'को हो के रे। एउटा माउते भेँडो भिर बाट खस्यो, अर्को बाठो भेँडो बाटै बाट हिँ ड्यो भने पनि बाँकी भेँडो बाठो भेँडोको पछि लाउदैनन् के रे। बरु माउते सँगै भिर'टै मुन्टिएर मर्छन। बरु सप्पै भेँडालाई बचाम्नै मन छ भने "लौ है भेँडा हो, म माउते भएँ" भनेर झ्याली पिटे त कुनै भेँडाले "हुँदैन" भन्छम जस्तो मान्दिन के रे। हजुर भर्खरै परदेशा'ट " अच्छा लेकिन" भन्दै पसेको मुन्छेले यत्तीको राम्रो चौतारी चिन्नु भ'को देखेर म त छक्कै परेको छु के रे नि। " हजुरको चौतारी हजुरकै पउरख" आम्दा जाँदा लाम्ला पिरती। :-) :-) -भउते
Read Full Discussion Thread for this article