Posted by: shree5 January 26, 2006
Ashu Vs. Nepe
Login in to Rate this Post:     0       ?        
क्या होआशु दाई, चईनी चालिस बर्ष नाघेका लाई मत्रै बोलाम्नी हो कि क्या हो ब्यामा? बुढो भओ, यसले केही नेपर्दैन भनेर नेपे दाई लाई बोलाको होला, तीनले त झन् गीत र गजलै सुनाएर लट्पट्याईदिन्चन केरे नि।कस्सिएरै जो आईमाईका सँग्रह गरेका भा त अहिले सम्मन त एउटा गावैँ आईमाईले भोर्थे होलान केरे नि नेपेले एक्लै जो । बरु सालीको नि मया लाम्च भनि हामीलाई नि बोलाम्नुस, जे भा नि हाम्रो त उमेर छ नि अझै त ;) काका, बिर्खे जिम्माल, चित्रे सप्पैले यहाँ दारी फालेर बस्याछन्। साली चईनी ब्रम्हाकुमारी भउतिनि बस्नी हैनन होला केरे, तीनलाई नि कुनै दिनाँ त अन्माउन पर्नी जो होला केरे, क्यार्न ढीला अर्न परो र, हैन र ? Keep rolling...
Read Full Discussion Thread for this article