Posted by: Bhaute January 26, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ए मुन्द्रु :-), यिनी त अझै सुत्याछैनन कि झिमिक्क अरेर उठी सके? मेरा त पेट गडबड अर्न थालिसक्यो के रे। धेरै खा'र हो कि, तिम्ले र्याल निलेर हो कुन्नि। :-) आज त सपनाँ नि मुखका वरीपरी म:म:का डल्ला मत्रै हल्लेको देखेउहोला तिम्ले त।:p दादा र मैले खुसुक्क अरेको सालीको कुरो यी गोताएँ सम्म नि पुगेछ जस्तो मानिचु। कस्तो ख्वाले रचन यी दादा त। मलाई त सारै रिस उठीरा'छ। अँधेराँ खोल्सा वरीपरी एक्लै भेटेँ भने घ्याच्च तल्तिर धकेल्दिन्छु मैले दादालाई। लु, मेरो त पसारिने बेला भो के रे। अब भोलि गफ अरम्ला। कुन्नि, मुन्द्रेले अर्दा राति उठ्नु परो भने साजामा नि छिर्नी जाँगर चल्छ कि। :-) :-) -भउते
Read Full Discussion Thread for this article