Posted by: Gautam B. January 26, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
जासूस केटा, राम्रो छ। अरु पनि जाओस्। कसैले पढ्दैनन् भन्दैमा लेख्न छोड्नु त हुन्न है! मेरो अनुभव त के छ भने, लेख्नुले त्यसै पनि आत्मसन्तुष्टि दिन्छ। फेरि अरुले पढ्दै पढ्दैनन् भन्ने पनि होइन।
Read Full Discussion Thread for this article