Posted by: kick January 26, 2006
Ashu Vs. Nepe
Login in to Rate this Post:     0       ?        
यस्तो धागोमा नि मान्छेहरु के आउलान र भनेर गाँजाको पात टाँसीहाले माथि। कुरो पछि त बडो खुशीको र गम्भिर पो बन्दै आएछ। के गर्ने अव? झिक्न नमिल्ने! एकजना साथीले हाम्रो राजकुमारको फोटो टाँस्नुभएछ। आफूलाई फेरी उनको फोटो देख्यो कि गाँजा, धतुरो, अनि त्यो नाकबाट तान्ने धुलो याद आइहाल्ने। माफ पाउँ है दाजुहरु! अनि अशु दाजुलाई धेरै धेरै बधाई र शुभ-कामना छ है!
Read Full Discussion Thread for this article